Jump to content

User talk:Ramja Simle 7

Page contents not supported in other languages.
From Wikipedia, the free encyclopedia

An amplifier is an electronic device that increases the voltage, current, or power of a signal. Amplifiers are used in wireless communications and broadcasting, and in audio equipment of all kinds. They can be categorized as either weak-signal

A surface-mount device or SMD is an electronic device for which the components are mounted or placed directly onto the surface of the PCB.[edit]

A surface-mount device or SMD is an electronic device for which the components are mounted or placed directly onto the surface of the PCB. Ramja Simle 7 (talk) 14:33, 8 June 2024 (UTC)[reply]

Metal Oxide Silicon Field Effect Transistors commonly known as MOSFETs are electronic devices used to switch or amplify voltages in circuits. It is a voltage controlled device and is constructed by three terminals. The terminals of MOSFET are named as follows:[edit]

Metal Oxide Silicon Field Effect Transistors commonly known as MOSFETs are electronic devices used to switch or amplify voltages in circuits. It is a voltage controlled device and is constructed by three terminals. The terminals of MOSFET are named as follows: Ramja Simle 7 (talk) 14:34, 8 June 2024 (UTC)[reply]

Bridge Rectifiers use four diodes that are arranged cleverly to convert the AC supply voltage to a DC supply voltage. The output signal of such a circuit is always of the same polarity regardless of the polarities of the input AC signal.[edit]

Bridge Rectifiers use four diodes that are arranged cleverly to convert the AC supply voltage to a DC supply voltage. The output signal of such a circuit is always of the same polarity regardless of the polarities of the input AC signal. Ramja Simle 7 (talk) 14:35, 8 June 2024 (UTC)[reply]

In the simplest of terms, a transformer is an electrical device that takes a given input voltage and changes it to a different output voltage. This change can either be an increase or a decrease in voltage.[edit]

In the simplest of terms, a transformer is an electrical device that takes a given input voltage and changes it to a different output voltage. This change can either be an increase or a decrease in voltage. Ramja Simle 7 (talk) 14:36, 8 June 2024 (UTC)[reply]

Relays control one electrical circuit by opening and closing contacts in another circuit. As relay diagrams show, when a relay contact is normally open (NO), there is an open contact when the relay is not energized. When a relay contact is Normally Closed (NC), there is a closed contact when the relay is not energized.[edit]

Relays control one electrical circuit by opening and closing contacts in another circuit. As relay diagrams show, when a relay contact is normally open (NO), there is an open contact when the relay is not energized. When a relay contact is Normally Closed (NC), there is a closed contact when the relay is not energized. Ramja Simle 7 (talk) 14:37, 8 June 2024 (UTC)[reply]

what is transmitter[edit]

What is transmitter and how it works? A transmitter is an electronic telecommunications device used for transmitting data. Transmitters (also known as radio transmitters) generate radio waves from an antenna and use them to send and receive data. The purpose of radio transmitters is the communication of information over a distance. Ramja Simle 7 (talk) 14:38, 8 June 2024 (UTC)[reply]

Electrical and Electronics Shop Ramj Simle Parbat

Ramja Simle_7[edit]

राम्जा सिम्ले कोष

सामुदायिक स्वास्थ्य कोष राम्जा सिम्ले

मोदी गाउँपालिका वार्ड नं ७ राम्जा सिम्ले पर्वत नेपाल

यस श्री सामुदायिक स्वास्थ्य राम्जा कोषको स्थापना मितिः २०८१/०३/११ गते कोष व्यवस्थापन समितिका सचिव खेमलाल पौडेल, सह सचिव झलक शर्मा पौडेल, अध्यक्ष मन बहादुर के.सी., सह- अध्यक्ष टेक बहादुर बि.क., व्यवस्थापक एक बहादुर क्षेत्री र सह व्यवस्थापक पदम पौडेल बाट कोष व्यवस्थापन समितिको बैठक बसी (राम्जा सिम्ले सामुदायिक स्वास्थ्य कोषको स्थापना) गरी कोषको समु‌द्घाटन गरियो ।

रोज शुभम्

जय श्री लक्ष्मी माता दीपावली 113.199.232.81 (talk) 09:22, 9 July 2024 (UTC)[reply]

Ramja Simle_7[edit]

श्री सामुदायिक स्वास्थ्य कोष राम्जा सिम्ले व्यवस्थापन समिति हाम्रो यस श्री समुदायिक स्वास्थ्य कोष राम्जा सिम्ले व्यवस्थापन समितिको नामेरोल्

(१) सचिव खेम लाल पौडेल (जिमिरे)

(२) सह सचिव झलक शर्मा पौडेल (सिर्वानी)

(३) अध्यक्ष: मन बहादुर के.सी. (सिम्ले)

(४) सह अध्यक्ष टेक बहादुर बि.क. (डॉडापरी)

(५) व्यवस्थापक: एक बहादुर क्षेत्री (सिम्ले)

(६) सह- व्यवस्थापक पदम पौडेल (सिर्वानी) 113.199.232.81 (talk) 09:23, 9 July 2024 (UTC)[reply]

Ramja Simle_7[edit]

यस श्री सामुदायिक स्वास्थ्य कोष राम्जा (सिम्ले) को भुमिका

यस श्री सामुदायिक स्वास्थ्य कोष राम्जा (सिम्ले) को कोष व्यवस्थापन समितिको कार्यक्रमहरु, नीति नियमहरु र कोषको मुख्य व्यवस्थापन तथा सञ्चालन मोदी गाउँपालिका को कार्यलय वार्ड नं ७ बाट हुने र गाउँपालिका को मातहतमा रहेर यस श्री सामुदायिक स्वास्थ्य कोष राम्जा (सिम्ले) सञ्चालन मा रहने ब्यबस्था गरिएको छ ।

नोटः यस श्री सामुदायिक स्वास्थ्य कोष राम्जा (सिम्ले) को व्यवस्थापन समिति तथा सदस्यहरु कोषमा नाम दर्ता गराएर "आर्थीक कारोबार गरिसके पछि, कोष व्यवस्थापन समिति तथा सदस्यहरु बाट आर्थिक कारोबारहरू को सही सदुपयोग नगरी हिनामिना गरेमा र कोषले तोके बमोजिम ब्याज सहितको हिसाब किताब नबुझाएमा र कोष व्यवस्थापन समिति बाट पनि कोषमा नाम दर्ता गराएका सदस्यहरु लाई दिनुपर्ने ब्याज सहितको हिसाब किताब नबुझाएमा (लेनदेन) को कारोबारमा घोटाला भएमा मोदी गाउँपालिका को कार्यलय मार्फत कानुनी प्रक्रिया मा जाने निर्णय यस श्री सामुदायिक

स्वास्थ्य कोष राम्जा (सिम्ले) तथा मोदी गाउँपालिका को कार्यलय वार्ड नं ७ राम्जा ठाँटी बाट

सहमतीको प्रकिया भएको छ । 113.199.232.81 (talk) 09:25, 9 July 2024 (UTC)[reply]

Ramja Simle_7[edit]

यस श्री सामुदायिक स्वास्थ्य कोष राम्जा (सिम्ले) को आर्थिक हिसाब, किताब, लेनदेन र कारोबार रेकर्ड को सीमा

क्षेत्र

यस श्री सामुदायिक स्वास्थ्य कोष राम्जा (सिम्ले) को कारोवारको सीमाक्षेत्र मा हामी मोदी गाउँपालिका वार्ड नं ७ राम्जा देउराली निवासी सम्पूर्ण बासिन्दाहरुको लागि मात्र भनेर स्थापना गरिएको कोष हो, मोदी गाउँपालिका वार्ड नं ७ बाहेक अरु वार्ड र क्षेत्रका बासिन्दाहरु लाई कोषमा नाम दर्ता गराउन अनुमती छैन । 113.199.232.81 (talk) 09:26, 9 July 2024 (UTC)[reply]

Ramja Simle_7[edit]

यस श्री सामुदायिक स्वास्थ्य कोष राम्जा (सिम्ले) को आर्थिक हिसाब, किताब, लेनदेन र कारोबार रेकर्ड को नीति, नियम

यस श्री सामुदायिक स्वास्थ्य कोष राम्जा (सिम्ले) को आर्थिक हिसाब, किताब, लेनदेन र कारोवार रेकर्ड मा सदस्यहरुले सुरुमा नाम दर्ता गराई कोषमा आफ्नी इच्छा अनुसार बचत नगरे सम्म कोषले कोषका सदस्यहरु लाई ऋण दिनको लागि असमर्थ हुनेछ ।

नोट :- हाम्रो सामुदायिक स्वास्थ्य कोष राम्जा (सिम्ले) ले "कोष व्यबस्थापन समिति को प्रमाण तथा सम्पूर्ण कोषमा समावेस भएका सदस्यहरुको प्रमाण बिना कुनै पनि आर्थिक, हिसाब, किताब र लेनदेनको कारोबार गर्ने छैन । 113.199.232.81 (talk) 09:28, 9 July 2024 (UTC)[reply]

Ramja Simle_7[edit]

श्री सामुदायिक स्वास्थ्य कोष राम्जा सिम्ले व्यवस्थापन समिति हाम्रो यस श्री समुदायिक स्वास्थ्य कोष राम्जा सिम्ले व्यवस्थापन समितिको बैठक बसी कोषमा समावेश हुनआउने सम्पूर्ण सदस्यहरुले कोषमा संशोधित भएको नीतिनियम अनुसार आर्थिक हिसाब, किताब, र लेनदेनको कारोबार हुनेछ भनी निर्णय गरिएको छ । 113.199.232.81 (talk) 09:31, 9 July 2024 (UTC)[reply]

Ramja Simle_7[edit]

श्री सामुदायिक स्वास्थ्य कोष राम्जा (सिम्ले) खोल्नुको मुख्य उद्देश्य यस प्रकार बुँदागत रुपमा रहेको छ ।

हामीले कोष खोल्नुको मुख्य उ‌द्देश्य

(१) समाजमा आइपर्ने दैविक दुर्घटना तथा कुनै कार्यमा एक्सिडेन्ट भई घाइते भएमा वा सर्पले डसेर तुरुन्त ठूलो अस्पताल लैजान का लागि तुरुन्त रकम का आब्सकता पर्ने हुनाले यस्तो अवस्थामा तुरुन्त आर्थिक, रकम उपलब्ध गराउन

(२) समाजमा ठूला रोग जुन चाँडै नै हस्पिटलमा पुर्याउनु पर्ने हुन्छ यस्तो अवस्थामा तुरुन्त आर्थिक रकम उपलब्ध गराउनु मुख्य उ‌द्देश्य

(३) समाजमा कालगतिले, रोग लागेर वा दैविक दुर्घटनामा परी मानिसको मृत्यु हुँदा काजक्रिया गर्नको लागि सहज होस् र सजिलो र सरल ब्याजमा आर्थीक रकम उपलब्ध गराउन सकियोस् भन्ने हेतुले यो कोषका स्थापन गरियो ।

हामीहरुले कोष खोल्नुको मुख्य उ‌द्देश्य यिनै ३ ओटा बुँदा हुन । 113.199.232.81 (talk) 09:34, 9 July 2024 (UTC)[reply]

Ramja Simle_7[edit]

श्री सामुदायिक स्वास्थ्य कोष राम्जा सिम्ले ब्यवस्थापन समिति हाम्रो यस श्री समुदायिक स्वास्थ्य कोष राम्जा सिम्ले व्यवस्थापन समितिको बैठक बसी कोषमा समावेश हुनआउने सम्पूर्ण सदस्यहरुले कोषको पारित भएको नीतिनियम अनुसार आबसेक कागज-पत्र तथा डकुमेन्टहरु बिना कोषमा सदस्यता दर्ता नहुने नीति नियम कोष व्यवस्थापन समितिको बैठक बाट निर्णय गरिएको छ ।

उल्लेखित कागज-पत्र हरुको विवरण यसप्रकार छ । "हामी फण्डमा प्रवेश गर्नको लागि

(1) नागरिकता को फोटोकपी

(२) भौर खिचेको प्रति रङ्गीन फोटो

(३) सधैं प्रयोगमा आउने मोवाइल नम्बर

(४) स्थायी र अस्थायी ठेगाना

(५) तीन पुस्ते पारिवारिक विवरण

(६) आफु पछि इच्छाईएको व्यक्ति

(७) आफ्नो सरी प्रयोगमा आउने (दस्तखत sing सही)

(८) यदि बिजनेस अएको व्यक्ति भएमा मुगल म्यापमा राखेको लोकेसनको (नाम र ठेगाना) 113.199.232.81 (talk) 09:35, 9 July 2024 (UTC)[reply]

Ramja Simle_7[edit]

यस श्री सामुदायिक स्वास्थ्य कोष राम्जा (सिम्ले)

ब्यबस्थापन समितिका कार्यक्रम सञ्चालक सदस्यहरु को

कार्यनीति

(1) सचिवः खेम पौडेल (जीनिरे)

कोषको नीति नियम संशोधन गर्नको लागि जिम्मा लिने र काम को लागि आदेश दिने ।

कोषको बैठक हुने मिति, समय, र स्थान तोकिदिने ।

कोषमा आइपर्ने समस्याहरु राय, सल्लाह र सुझावहरु को लेखाजोखा गरी अन्तिम निष्कर्ष निकाल्ने

कोष कारोवारको सम्पूर्ण जिम्मेबारी तथा बानुनी प्रक्रिया को जिम्मा लिने । कोषमा हुने कारोबारह‌रुको हिसाब किताबको मुख्य जिम्मेवारी बहन गर्ने । गाउँपालिकामा कोषको कार्यनीति र नियमको संशोधन गर्ने ।

कोषको आर्थिक, हिसाब, किताब, कारोबार र लेनदेन मा कुनै सदस्यहरु बाट रकम हिनामिना हुने, दुरुपयोग हुने, कोषमा रकम नबुझाउने र घोटाला गर्ने कार्य भएमा गाउँपालिका संग समन्वय गरी गाउँपालिकाको नीति नियम बमोजिम कानुनी कार‌बाही को दायरा मा जैजाने ।

(२) सह सचिवः झलक शर्मा पौडेल (सिर्वानी)

सचिव को अनुपस्थिति मा सचिवले गर्नुपर्ने सम्पूर्ण कार्यभार समाल्ने र जिम्मा लिने ।

सचिव की कारोबार जिम्मेवारीको आगि सहयोग र सपोर्ट गर्ने । कोषको बैठकमा भएको राय, सल्लाह, समस्या र सुझाव लाई सचिव समक्ष पुर्याउने र छलफल गर्ने

(3) अध्याः मन बहादुर के. सी. (सिम्ले)

कोषको बैठकको व्यवस्थापन गर्ने र संमितीका सदस्यहरु आई मिलाएर राखे ।

कोषको बैठकमा आइपर्ने समस्याहरु लाई मूल्याङ्कन गरी सही निर्देशन दिने।

कोषको बैठकमा हुने सदस्यहरुको समस्या लाई बुझी राय, सल्लाह र सुझाब दिने । कोषमा हुने कारोबारहरुको लागि सदस्यहरु समक्ष समान व्यबहार गर्न को लागि अनुमती दिने ।

) सह अध्यक्षः टेक बहादुर वि.क. (डाँडापरी)

(४ 2/3 अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्नुपर्ने सम्पूर्ण कार्यभार समाल्ने र जिम्मा लिने।

कोषको बैठकमा हुने व्यवस्थापन र सदस्यहरुको समस्या लाई बहन गरी अध्यक्ष लाई साथ र सपोर्ट गर्ने ।

कोषको बैठकमा सम्पूर्ण सदस्यहरु लाई मिलाएर राखे ।

(५) व्यवस्थापकः एक बहादुर क्षेत्री (सिम्ले)

कोषको सम्पूर्ण कारोबारको हिसाब किताब की रेकर्ड राखे ।

कोषना संसोधन प्रस्ताव भएको नीति, नियमहरु, कारोबारहरु र कार्यनीतिहरु लाई संशोधित गरी

रेकर्डहरु राखे ।

कोषका सम्पूर्ण सदस्यता हरुको नाम टती तथा डकुमेन्ट्रीहरुको रेकर्ड रासी।

संषको सम्पूर्ण रजिस्टर, फाईल कारोबारहरुको कटा र हिसाब किताबको दैनिक रेकर्डको डाटा कोष व्यवस्थापन समितिका सञ्चालक सदस्यहरु आई सुनाउने ।

कोषको सम्पूर्ण खाताहरुको रेकर्डकी जिम्मा लिने ।

व्यवस्थापक को अनुपस्थिति मा व्यवस्थापकले गर्नु पर्ने सम्पूर्ण कार्यभार सम्हाल्ने र जिम्मा लिने । कोष व्यवस्थापन समितिको रेकर्ड फाइल संसोधन गर्नको लागि सहयोग गर्ने ।

(६) सह व्यवस्थापकः पदम पौडेल (सिर्वांनी)

शेषना नाम दर्ता गर्न आउने आर्थिक हिसाब किताब र कारोबार को रेकर्ड राखको लागि सहयोग गर्न

1

संशोधित भएको नीति, नियमहरु, कारोबारहरुको रेकर्डहरु राख को निमित सहयोग गर्ने ।

कोषको सम्पूर्ण खाताहरुको रेकर्डको जिम्मा लिन सहयोग गर्ने। कोषको सम्पूर्ण रजिस्टर, फाईल, कारोबारहरुको डाटा र हिसाब किताबकी दैनिक रेकर्डको डाटा कोष व्यवस्थापन समितिका सञ्चालक सदस्यहर साई सुनाउनको लागि सहयोग गर्ने ।

सामुदायिक स्वास्थ्य कोष राम्जा (सिम्ले) पर्वत नेपाल

Location: Ramja Simle_7 113.199.232.81 (talk) 09:38, 9 July 2024 (UTC)[reply]

@113.199.232.81 113.199.234.101 (talk) 09:50, 9 July 2024 (UTC)[reply]

Ramja Simle_7[edit]

श्री सामुदायिक स्वास्थ्य कोष (Ramja Simle_7) 113.199.234.101 (talk) 10:54, 9 July 2024 (UTC)[reply]