Jump to content

User talk:शलहेश फुलवारी राजनीतिक दल

Page contents not supported in other languages.
From Wikipedia, the free encyclopedia

भ्राष्टाचार विरोधी हामी वेथिति को अन्त गर्नेछौं ।

[edit]

यातायात व्यवस्था कार्यलय लाहान मा १०० जन को आवेदक को अनुपातमा ९०/९५ जनाले सवारी चालक अनुमती प्रमाणपत्र लिनेको लागी सवै आवेदक सेवा ग्राहकलाई तिर्नुपरेको छ १० हजार देखि ५० हजारौं सम्म मोटो रकम अनि मात्र सवारी चालक अनुमति प्रमाणपत्र पाइन्छन् ।

जस्तोसुकै चालक होस या चालक नहोस यदि तपाईं लाइ सवारी चसलक अनुमति प्रमाणपत्र चाहिएको छ भने तपाईंले तोकिएको रकम तिर्नुपर्छ अनिमात्र लाइसेन्स पाइन्छन् ।

नत्र सवै वर्ग का आवेदकलाइ प्रयोगात्मक परिक्षामा सुनयोजित ढङगले फेल गरिन्छ ।

                                   तपाईं जतिसक्दो कराउँदै गुनासो गर्नु केही सुनिदैनन यातायातका कर्मचारी साथै प्रयोगात्मक परीक्षा ( Trail. ) मा उपस्थिति भएका जिल्ला  ट्राफिक  कार्यलय सिराहा लाहान का ट्राफिक प्रहरी को साठ गाठ को विचारमा सवै आवेदक लाई फेल गरिन्छ ।

र सोही ट्राइल मा बिचौलिया को आवेदक लाई सेटिङ्ग को रकम लिइ सवैलाइ पास गरि मात्र लाइसेन्स दिने गरेको छन ।

यातायात कार्यलय लाहान का छौठौ तहका अधिकृत विजय दाहाल साथै सोही कार्यलयका कार्यलय प्रमुख किशेश्वर साह र सोही कार्यलयका प्राविधिक इन्जिनियर रामानन्द साह उपस्थितिमा विक्रिवितिरण गरेर सवारी चालक अनिमति प्रमाणपत्र का अवैध खरिद बिक्रीवितरण गरिन्छ ।

लाहान यातायात मा करिब दस वर्ष देखि एकै ठााउमा कार्यरत विजय दाहालले सोही कार्यलयका छौठौ अधिकृत प्रेम कार्कीलाई संगै राखेर सोही धन्दा चलाई रहेको छन ।

नेपाल राष्ट्र जस्तो देशमा आम सर्वसाधारण हरुलाइ कुनै सरकारी प्रसासन का निजामती कर्मचारी मार्फत सेवामूलक काम काजमा विना ढौउवा के कुनै  काम हुदैनथ्यो र अहिले पनि हुदैनन् ।

प्रत्येक सरकारी निकाय व्यवस्था का अधारमा जनताको सेवाको लागिरहेको पद र पदस्थ अधारमा विभिन्न व्यवस्थापन को योग्यताको अधारमा कर्मचारीलाई पद र स्तरीय दर्जाको हैसियतका काम र सेवा प्रवाहमा जनताकै कर बाट खाएको तलब र सुबिधा लाई नजर अन्दाज गरि विना त्रुटिपूर्ण सेवामूलक को मुल्यांकन अनुरुप सवै निकायमा छुट्टाछुट्टै अवैध दररेट तोकिएकै अनुसार रकम नलिई कन कुनैकुनै पनि काम जनता को हितकर सेवा दिदैनन ।

र सो
ही कामकाजको अबैध दर रेट नुसार रकम बुझाएपछि मात्रै तुरुन्तै काम गरिएका छन नत कुनै त्रुटि हुनेछन् नत नियम खाली ढौउवा चाहियो जुन जस्तोसुकै काम होस विना ढौउवा के केही हुदैनन।
यस्तै विडम्बनापूर्ण कालो कर्तुत यातायात व्यवस्था कार्यलय लाहान भइरहेको छन ।
सवै सवारी चालक अनुमति प्रमाणपत्र लिन आउने आवेदक हरु ले तोकिएकै दर रेट नतिरेपछि नतिजामा फेल गर्ने र रकम बुझाएपछि फटाफट लाइसेन्स वितरण गरिनेछन् । 

चाहे जो सुकै होस विजय दाहाल को आगाडी कसैको चल्दैनन भने मनोवृत्ति को आडमा करिव दस वर्ष देखि दाहाल र दाहालका विचौलिया हरुले करोडौं रकम असुली गरि अकुत सम्पत्ति आर्जन गरिसकेका छन । 2400:9500:C01F:C319:1:0:ADB:282C (talk) 10:30, 19 September 2023 (UTC)[reply]