Jump to content

User:TulasaKarki

From Wikipedia, the free encyclopedia

गीत(Song): गरिदेउ बाचा

Lyrics👇🏻

हे हे...हो हो...

हु हु...


Girl

तिम्रो भावना सबै बुझन सक्छु

तिम्रो प्रेमलाई सधै पुज्न सक्छु |


Boy

सोह्र सिङ्गारले तिमी सजिएर

मन्द मुस्कानमा तिमी लजिएर

हातमा हात समाएर

आखामा आँखा जुधाएर

गरिदेउ बाचा सातै जुनी

मेरी बेहुली हुने गरी |


Girl

अहिले जस्तो छौ भोली तेस्तै हुन्छौ र?

मेरो आँसुमा तिमी रुमाल बन्छौ र?

माया त गरेकै हो ढाँट्न सक्दिन

तिमी बिना जीवन काट्न सक्दिन

गरिदेउ बाचा सातै जुनी, यो प्रेमलाई पुज्ने गरी

गरिदेउ बाचा सातै जुनी, यो जिवन बुज्ने गरी |


ना ना ना...


Girl

पैसाको बाटो सबैले देख्लान्, मनको नदेख्लान्

रूपको आँखा खोलेर हेर्दा, हुपलाई नभेट्लान्

छोडेको माईती आमाको काख, त्यागलाई नहेर्लान्

भक्कानो फुट्दा दुखमा मेरो, आँतमा नबेर्लान्

आँतमा नबेर्लान्....|


Boy

न डराउनु हेर तिमी जीवनभर साथ दिउला

दुख जती मै लिएर, सुख तिमीलाई दिउला

आँधी आए त्यो मुहारमा माया प्रेमले बेर्ने छु

तिम्रो त्यो माइतीघरमा, मैले पनि त हेर्ने छु

एक्लिएका हाम्रा भोलिहरु, जे-जे सकौंला केर्ने छु |


Girl

तिम्रो भावना सबै बुझन सक्छु

तिम्रो प्रेमलाई सधै पुज्न सक्छु।।

.....................................................................................

Tulasa & Kishor presents

Garideu bacha

prewedding/wedding song

Cast: Tulasa Karki and Kishor Khadka

Concept/Lyrics: Tulasa Karki

Vocal: partap dash & Sabanam Acarya (phuyal)

Music/Arranger: Ramkrishna Thapa

Cinematography/Edit/Color/Photography/Videography: Third eye photography and team

Recording studio: Wave Studio

Makeup: Sabi Chitrakar

'Special thanks to: Medhufushi Island Resort, Maldives and Deen