Jump to content

User:Sahani Digital Arts

From Wikipedia, the free encyclopedia

सहानी डिजिटल आर्टस् रामग्राम नगरपालिका वडा नं. ५, घण्टाघर चोकमा रहेको लिलाधर यादवको घरमा खुलेको एउटा आर्टस् पसल हो जसको प्रो. अनिता सहानी साथै ब्यवस्थापक सिकेन्द्र सहानी र सह—ब्यवस्थापकको रुपमा अनिल बि.क. हुन । सहानी डिजिटल आर्टस् एउटा नाफा मुखी संस्था हो । जसको उद्देश्य केवल ग्रहकहरुलाई बढी भन्दा बढी गुणस्तरीय सेवा दिने हो । सहानी डिजिटल आर्टस् यस नवलपरासीको एक मात्र डिजिटल आर्टस् हो । यहाँ हरेक किसिमको कार्य गरिन्छ । जस्तै नम्बर प्लेट, ब्यानर प्रिन्ट, लाइनल छाप, विवाह कार्ड, शोक संन्देश, स्टिकर प्रिन्ट, स्टिकर कटिङ्ग , मोटरसाइकल मोडिफाइड, पसलको लागि लेटरहेड, बिदेश जाने मानिसको लागी अनलाईन श्रम, पोलिस रिर्पोट, ब्यक्तिगत चारित्र प्रमाण पत्र, मायाको चिनो, खादा,