User:Ekata123
Appearance
![]() | |
Developer(s) | बिरिजन महर्जन |
---|---|
Stable release | ६. ७. ७
|
Platform | आइओएस एन्ड्रोइड |
Size | २४ मेगाबाइट[1] |
Available in | २ languages |
Type | जीवनशैली |
Website | nepalipatro |
नेपाली पात्रो
नेपाली पात्रो (पहिलो नेपाली क्यालेन्डर एप्लिकेसन) एप, सुरूमा बिरिजन महर्जन द्वारा विकास गरि सन् २००७ मा फेसबुक मार्फत सार्वजनिक गरिएको थियो। त्यसको एक वर्ष पछि सन् २००८ मा प्रयोगकर्ताहरूको सुविधाको लागी यस एपलाई www.nepalipatro.com.np मार्फत वेबसाइटको स्वरुपमा सार्वजनिक गरियो। त्यसै गरि सन् २०११ मा यो एप गुगल प्ले स्टोरमा एन्ड्रोइड एपको रूपमा रिलिज भयो। प्ले स्टोरमा १ करोड भन्दा बढी पटक डाउनलोड गरिएको यो एप, नेपाली एप मध्ये सबैभन्दा धेरै पटक डाउनलोड भएको नेपाली एप बनेको छ।