Jump to content

User:सरगम गिरी

From Wikipedia, the free encyclopedia

नेपाली रंगमञ्चमा नेपाली फिलिम ईण्डष्ट्रिमा देखिए मध्येका सबैभन्दा सव्य, सिधा र सरल स्वभावका साथै एकदमै मनकारी बहु प्रतिभाका धनि मिलनसार अभिनेता( कलिउड मेघा स्टार ) अनमोल के. सि. साँच्चिकै असल, सक्षम र स्वाभिमानी कलाकार मात्रै नभएर एक असल मानव, असल छोरा, असल मित्र लगायत असल नागरीक का साथै सम्पूर्ण सकल समाज, राष्ट्र र विश्वलाई माया गर्ने व्यक्तित्वको रुपमा चिर परिचित छन नै अझेै हुने नै छन् । यी यावत कुरा हरु हुँदाहुँदै पनि उनी मा पनि हामी आम नागरिक सरह अन्य कयौं चिन्तन्, मनन्, दु:ख, पिंडा छन नै हुन्छन् नै ! आज हाम्रो सुझ-बुझ र व्यवहारमा यी कुराहरू विभिन्न मजाक, मनोरञ्जन, अफ्वाह आदि लगायत अरुलाई लडाएर आफेैं माथि उट्ने, अरुलाई दबाएर आफेैं खडा हुँने जुन म को अथवा मेरो अहंकार छ त्यो अधिक भन्दा अधिक मान्छेहरुको अहंताले आजको पूरा विश्व आक्रान्त छ । पहिला स्वयम् अथवा म लाई नै बुझौं पछि अन्य विषय साथै शु-विचार, शु-कर्म, शु-संस्कार, ले युक्त राखी जीवन लाई सार्थक बनाऔं सम्पूर्ण मानव मा आग्रह ।

                     * 🌹 धन्यवाद !