Jump to content

Bhokraha, Sunsari: Difference between revisions

From Wikipedia, the free encyclopedia
Content deleted Content added
m Reverted edits by Danishyy (talk) to last revision by Mojo Hand (HG)
Danishyy (talk | contribs)
mNo edit summary
Line 3: Line 3:
<!-- Basic info -->
<!-- Basic info -->
|name = Bhokraha
|name = Bhokraha
|other_name =
|other_name = दानिश यासिन
|native_name = भोक्राहा
|native_name = भोक्राहा
|nickname =
|nickname =
Line 68: Line 68:
}}
}}


'''Bhokraha ''' is a [[village development committee]] in [[Sunsari District]] in the [[Kosi Zone]] of south-eastern [[Nepal]]. At the time of the [[1991 Nepal census]] it had a population of 12,683 people living in 2146 individual households.<ref>{{Cite web| url=http://www.digitalhimalaya.com/collections/nepalcensus/form.php?selection=1|title=Nepal Census 2001|work=Nepal's Village Development Committees|publisher=[[Digital Himalaya]]|accessdate=2 December 2008 }}</ref>
'''Bhokraha ''' is a [[village development committee]] in [[Sunsari District]] in the [[Kosi Zone]] of south-eastern [[Nepal]]. At the time of the [[1991 Nepal census]] it had a population of 12,683 people living in 2146 individual households.<ref>{{Cite web| url=http://www.digitalhimalaya.com/collections/nepalcensus/form.php?selection=1|title=Nepal Census 2001|work=Nepal's Village Development Committees|publisher=[[Digital Himalaya]]|accessdate=2 December 2008 }}</ref> १. पत्नी वियोगको दुख, आफ्नो साथीभाइ–
नातागोताद्धारा प्राप्त गर्ने अपमानको दुख जुन
प्रकारको असह्य हुन्छ, त्यसरी नै ऋणले दबिएको व्यक्ति
पनि हरेक समय दुखी रहन्छ । यसका साथै दुष्ट राजाको
सेवाका लागि बस्ने नोकर पनि हमेसा दुखी नै रहन्छ ।
२. वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई
पनि बताउँदैन । त्यसैले तपाँइपनि आफुले सोचेको कुरालाई
व्यक्त हुन नदिनुहोस् । आफूले सोचेको कुरालाई पुरा
गर्नको लागि ढृढ रहनुहोस्, जीत अवश्य पनि तपाइको
हुनेछ ।
३. शिक्षा सबैभन्दा राम्रो मित्र हो । एक शिक्षित
व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछन् । शिक्षाले
सौन्दर्य र यौवनलाई परास्त गर्ने गर्दछ ।
४.मूर्खता जस्तै यौवन पनि दुखदायी हुने गर्दछ किनभने
जवान हुँदा व्यक्तिले कामवासनाको आवेगमा कुनै पनि
मूर्खतापूर्ण काम गर्न सक्छ । तर योभन्दा पनि अधिक
कष्टप्रद भनेको अरु व्यक्तिमा आश्रित हुनु हो ।
५.. ती आमाबुवा बच्चाहरुको लागि शत्रुजस्तै हुन्छन् जसले
आफ्ना बच्चालाई राम्रो शिक्षादिक्षा दिएका हुँदैनन्
। किनभने अनपढहरुको विद्वानको समूहमा निकै बेइज्जत
हुने गर्दछ ।
६..चाणक्यका अनुसार नदीको किनारामा रोपिएको
जीवन अनिश्चित हुन्छ किनभने नदीमा आएको बाढीले
किनारामा रहेको रुख उजाडिदिन्छ । यस्तै प्रकार
अरुको घरमा बस्ने स्त्री पनि कुनै समय पतनको मार्गमा
जान सक्छिन् । यस्तै, जुन राजासँग राम्रो सल्लाह दिने
मन्त्री छैनन्, ती राजा धेरै समयसम्म सुरक्षित हुन सक्दैनन् ।
७. जुन प्रकार यौनकर्मी सम्पत्ति सिद्धिएपछि
परपुरुषको मुख पनि हेर्दिनन् त्यसरी नै जब राजा
शक्तिहिन हुन्छन् तब प्रजाले उनको साथ छोडिदिन्छन् ।
यस्तै प्रकारले रुखमा बस्ने पंक्षी पनि त्यतिबेलासम्म
मात्र त्यहाँ बास बस्ने गर्दछ जबसम्म त्यसले उक्त रुखबाट
फल प्राप्त गर्छ । अतिथीलाई जब पुरा स्वागत सत्कार
गरिन्छ भने उसले पनि त्यो घर छोडिदिन्छ ।
चाणक्य नीतिबाट साभार गरिएको.


==References==
==References==

Revision as of 15:45, 23 January 2016

Bhokraha
भोक्राहा
दानिश यासिन
Country   Nepal
ZoneKosi Zone
DistrictSunsari District
Population
 (1991)
 • Total12,683
Time zoneUTC+5:45 (Nepal Time)

Bhokraha is a village development committee in Sunsari District in the Kosi Zone of south-eastern Nepal. At the time of the 1991 Nepal census it had a population of 12,683 people living in 2146 individual households.[1] १. पत्नी वियोगको दुख, आफ्नो साथीभाइ– नातागोताद्धारा प्राप्त गर्ने अपमानको दुख जुन प्रकारको असह्य हुन्छ, त्यसरी नै ऋणले दबिएको व्यक्ति पनि हरेक समय दुखी रहन्छ । यसका साथै दुष्ट राजाको सेवाका लागि बस्ने नोकर पनि हमेसा दुखी नै रहन्छ । २. वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि बताउँदैन । त्यसैले तपाँइपनि आफुले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, जीत अवश्य पनि तपाइको हुनेछ । ३. शिक्षा सबैभन्दा राम्रो मित्र हो । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछन् । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गर्ने गर्दछ । ४.मूर्खता जस्तै यौवन पनि दुखदायी हुने गर्दछ किनभने जवान हुँदा व्यक्तिले कामवासनाको आवेगमा कुनै पनि मूर्खतापूर्ण काम गर्न सक्छ । तर योभन्दा पनि अधिक कष्टप्रद भनेको अरु व्यक्तिमा आश्रित हुनु हो । ५.. ती आमाबुवा बच्चाहरुको लागि शत्रुजस्तै हुन्छन् जसले आफ्ना बच्चालाई राम्रो शिक्षादिक्षा दिएका हुँदैनन् । किनभने अनपढहरुको विद्वानको समूहमा निकै बेइज्जत हुने गर्दछ । ६..चाणक्यका अनुसार नदीको किनारामा रोपिएको जीवन अनिश्चित हुन्छ किनभने नदीमा आएको बाढीले किनारामा रहेको रुख उजाडिदिन्छ । यस्तै प्रकार अरुको घरमा बस्ने स्त्री पनि कुनै समय पतनको मार्गमा जान सक्छिन् । यस्तै, जुन राजासँग राम्रो सल्लाह दिने मन्त्री छैनन्, ती राजा धेरै समयसम्म सुरक्षित हुन सक्दैनन् । ७. जुन प्रकार यौनकर्मी सम्पत्ति सिद्धिएपछि परपुरुषको मुख पनि हेर्दिनन् त्यसरी नै जब राजा शक्तिहिन हुन्छन् तब प्रजाले उनको साथ छोडिदिन्छन् । यस्तै प्रकारले रुखमा बस्ने पंक्षी पनि त्यतिबेलासम्म मात्र त्यहाँ बास बस्ने गर्दछ जबसम्म त्यसले उक्त रुखबाट फल प्राप्त गर्छ । अतिथीलाई जब पुरा स्वागत सत्कार गरिन्छ भने उसले पनि त्यो घर छोडिदिन्छ । चाणक्य नीतिबाट साभार गरिएको.

References

  1. ^ "Nepal Census 2001". Nepal's Village Development Committees. Digital Himalaya. Retrieved 2 December 2008.


Template:Kosi-geo-stub